Breaking News

Radio Star

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।  करिब १० दिनको बसाइ पछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरेका हुन् । अस्पतालबाट डिस्चार्ज भएसँगै प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवास फर्किएका छन् । गत मंगलबार (मंसिर) १० गते पेट दुख्ने समस्या भएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल प

सभामुखमा कांग्रेसको दाबी छ: केन्द्रिय सदस्य जोशी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने स्थिति रहेकोमा त्यसमा ढिलाई भएको गुनासो पोखे । उनले भने,‘देशमा यत्रो समस्या छ, यसका बारेमा संसदलाई जानकारी हुनुपर्छ । यस विषयमा संसदमा छलफल हुनुपर्ने हो ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधानमा स्पष्ट रुपमा लेखिएको सभामुख र उपसभ

  • प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
  • सभामुखमा कांग्रेसको दाबी छ:  केन्द्रिय सदस्य जोशी
  • धरानको मेयरमा काङ्ग्रेसका तिलक राईको ऐतिहासिक जित

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।  करिब १० दिनको बसाइ पछि प्रधानमन्त्री...

सभामुखमा कांग्रेसको दाबी छ: केन्द्रिय सदस्य जोशी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने...

आरोहणको काव्यारोहणमा तुलसी दिवस

विराटनगर, २१ मंसिर । आरोहण गुरुकुल विराटनगरले सुरु गरेको काव्यारोहणको दोस्रो शृंखलामा वरिष्ठ कवि तुलसी दिवस उपस्थित हुने भएका छन्...

झोराहाटमा मालिनी

विराटनगर, २१ मंसिर । मोरङको झोराहाट नाटकघरमा मञ्चन भइरहेको मालिनी नाटक हेर्न दर्शकको चाप बढ्दै गएको छ । साहित्यकार रविन्द्रनाथ...

बिराटनगर खबर

आरोहणको काव्यारोहणमा तुलसी दिवस

विराटनगर, २१ मंसिर । आरोहण गुरुकुल विराटनगरले सुरु गरेको काव्यारोहणको दोस्रो शृंखलामा वरिष्ठ कवि तुलसी दिवस उपस्थित हुने भएका छन् । यसपटकको शृंखला पुस ५ गते हुनेछ । हरेक महिनाको पहिलो शनिबार आयोजना हुने काव्यारोहणमा यसअघि आयामेली कवि बैरागी काइँला प्रस्तुत भइसकेका छन् । अग्रजहरुको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज […]

प्रदेश नम्बर एक

बराहक्षेत्र दर्शन गर्न गएकी कटहरीकी एक महिला बेपत्ता

विराटनगर, २० मंसिर ।कटहरीकी ३४ वर्षीया मोरङको कटहरी गाउँपालिकाकी एक महिला सप्तकोसी नदीमा बेपत्ता भएकी छन् । कटहरी गाउँपालिका वडा नम्बर ४ चम्डाइचोककी ३४ वर्षीया सविता भण्डारी कोइराला नदीमा नुहाउने क्रममा बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुसार बुधबार बिहानै बराहक्षेत्रमा दर्शन गर्न भनेर घरबाट निस्किएकी थिइन् । दर्शन गर्नुभन्दा अगाडि नदीमा नुहाउन […]

अन्तराष्ट्रिय
शिक्षा

त्रिविको उपकुलपतिमा बास्कोटा, मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा बास्कोटालाई त्रिवि उपकुलपतिमा...

स्कूल प्रिन्स एण्ड प्रिन्सेसमा २१ जनाको सहभागि

विराटनगर । स्कुल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को पहिलो अडिसनमा २१ जनाले भाग लिएका छन् । हाउस अफ मिडिया...

मेरिल्याण्ड कलेजमा कविता प्रतियोगिता

विराटनगर, २ असोज । विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अमिस दंगाल प्रथम भएका छन् । क्याम्पसमा अध्ययनरत...

स्वास्थ्य

पेशाप्रति इमान्दार बन्न चिकित्सकलाई स्वास्थ्यमन्त्री ढकालको सुझाव

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय मातहतमा सञ्चालित केन्द्रीय अस्पतालको निरीक्षण तथा अवलोकन थालेका छन् । अस्पतालको निरीक्षणका क्रममा बुधबार...

१७ औं पटक अनसन बस्दै डा. केसी

प्रा.डा. गोविन्द केसी अनसन बस्नका लागि डडेलधुरा पुगेका छन् । डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७...

त्रिविको उपकुलपतिमा बास्कोटा, मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा बास्कोटालाई त्रिवि उपकुलपतिमा...

अर्थ

समाजसेवी गोयलद्वारा कम्बल र ह्वीलचियर वितरण

झापा, १९ मंसिर । वरिष्ठ समाजसेवी एवम् उद्योगपछि दीनबन्धु गोयलले २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र...

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । आयल निगमले सोमबार राति १२...

तिहारमा घट्यो बिजुलीको माग

दुई वर्षअघिसम्मको तिहारमा मागको आधा भन्दा बढी बिजुली भारतको भर पर्नुपर्ने बाध्यता थियो। तर  यसवर्षको तिहारमा आफ्नै उत्पादनले माग धानेको...

भिडियो

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook