Breaking News

Radio Star

तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले एक्लै ६ विकेट लिएसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा समुह चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । यद्यपी बंगलादेशमाथिको जितका बाबजुद पाकिस्तान लिग चरणबाटै बाहिरिएको भने न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्ड र पाकिस्तानको समान ११ अंक भएपनि नेट रन रेटले अघि रहँदै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो । शुक्रबार लर्डस क्रिकेड स्टेडियममा मा ३ सय १६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा रनमा समेटियो । बंगलादेशका लागि सकीब अल हसनले सर्वाधिक ६४ रनको योगदान दिन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । शाहिन शाह अफ्रिदीले ३३ ओभरको पहिलो बलमा कप्तान शरफराज अहमदबाट क्याच आउट गराउनु अघि सकीबले ७७ बलमा ६ चौका प्रहार गरे । बंगलादेशका ओपनर तामिम इकवाल ८ र सौम्य सरकारलाई २२ रनमा गुमाएको थियो । मुश्फिकुर रहिम १६,लिटन दास ३२,महमुदूल्लाह २९ मोसाद्देक हसन १६ रनमा क्याच आउट भए ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार ०७:४२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook