Breaking News

Radio Star

इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले आफ्नै घरको पर्खाल डोजर लगाएर भत्काएका छन् । पछिल्लो समय आफ्नो घरको पर्खालले थोरै बाटो छोएको भन्दै डोजर लगाएर आफ्नै घरको पर्खाल भत्काएका हुन् । इटहरी १७ को राजर्मागको घरको पर्खाल भत्काएका हुन् । सडकमा पर्खाल परेको कारण आफ्नै घरबाट सुशासन अभियान सुरु गरेको मेयर चौधरीले बताएका छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार १६:३८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook