Breaking News

Radio Star

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अष्ट्रेलिया तर्फ प्रस्थान गरेका छन् । एक साता लामो भ्रमणका क्रममा उनी आज अस्ट्रेलियाको मेलवर्न तर्फ लागेका हुन् । एनआरएनए अष्ट्रेलियाको आयोजनामा हुने एक कार्यक्रममा सहभागी हुन मेयर पराजुली अष्ट्रेलिया गएका हुन् । पराजुलीले सिड्नी र ब्रीसवेनमा पनि बिशेष भेट्घाट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार १८:५७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook