Breaking News

Radio Star

नेपाली सेनाका मेजरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई लागुऔषध ब्राउन सुगरसहित इटहरीबाट पक्राउ गरेको हो।  लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई शनिबार साँझ ५ बजेर २० मिनेट जाँदा पक्राउ गरेको प्रहरीले बताएको छ।  पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भइरहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ।  मेजर पूर्वी पृतना इटहरीमा कार्यरत छन्।  उनीहरूका साथबाट डेड ग्राम ब्राउन सुगर बरामद भएको छ।  पक्राउ परेका व्यक्ति ब्राउन सुगर सेवनकर्ता हुन् वा अन्य प्रयोजनका लागि बोकेका हुन् अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार ०७:२२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook