Breaking News

Radio Star

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई थप एक दिन लम्बिएको छ। १८ साउनमा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको थियो। उपचार लम्बिएको भन्दै पछि आज स्वदेश फर्कने कार्यक्रम बने पनि बसाई एक दिन लम्बिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओली भोलि १२: ३० मा स्वदेश आइपुग्नेछन्। प्रधानमन्त्री बनिसकेपछि ओली नियमित स्वास्थ्य परीक्षणका लागि पहिलोपटक विदेश गएका हुन्। उनको स्वास्थ्य रिपोर्ट सामान्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार १२:०६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook