Breaking News

Radio Star

विराटनगर महानगरपालिकाले ईद पर्वको दिन भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विराटनगर महानगरपालिकाको २६ गते भएको निर्णय अनुसार मुस्लिम धर्मालम्वीहरुको महान चाड ईद–उल– अजहा पर्वलाई लक्षित गरी २७ गते सार्वजनिक विदा दिने निर्णय भएको हो  ।  विराटनगर महानगरपालिकाले आज एक सुचना जारी गर्दै भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।   मंगलवार महानगरपालिकाको नगर कार्यपालिका कार्यालय र अन्तरगतका कार्यालयहरु एवम नगर क्षेत्र भित्रका शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिर्ने निर्णय भएको हो । मुस्लिम धर्मालम्बीहरुको महान चाड ईद–उल– अजहाको अवसरमा शुभकामना समेत दिएको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार १९:०७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook