Breaking News

Radio Star

एनआरएनए एनसीसी जापानको चुनावी सरगर्मी बढे संगै बिभिन्न पदहरुमा उमेद्वारी घोषणा गर्ने क्रम जारी छ । यसैबिचमा नागोयाको बर्तमान संयोजक दिपक केसीले एनआरएनए जापानको राष्ट्रिय परिषदको उपाध्यक्ष पदमा उमेद्वारी धोषणा गरेका छन । सामाजिक कार्यमा निरन्तर लागिरहने कार्की नागोया क्षेत्रमा सामाजिक कार्यमा दिने समय र खटाइले सबैलाइ प्रभावित पारेका छन । म्याग्देली सस्था मोना जापानका अध्यक्ष समेत रहेका कार्कि एनआरएनए अभियानमा निक्कै सक्रिय भएर लागेका छन । विदेश तथा स्वदेशमा रहि समस्यामा परेका व्यक्तिगतरुलाई सहायता प्रदान गर्न सधै तत्पर के सि, आफू भित्र रहेको समाजसेवी भावना र अर्काको दुख पिडालाई सहजै अनुभव गरि आफ्नो सक्रियता देखाई हाल्ने स्वभावका ऊहॉ, परिवारिक समयलाई समेत प्रवाह नगरि सक्रिय न् । आफू भित्र रहेको समाजसेवाको भावनाले पूर्ण रुपमा अधिन जमाईसकेका के सि, थप सक्रियताका साथ अघि वढ्न यो ऊमेद्वारि घोषणा गर्दै जापानबासी नेपालीहरुलाइ साथ सहयोगको लागि अपिल समेत गरेका छन ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार २२:०४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook