Breaking News

Radio Star

 

यति बेला एउटा तीज गीत निक्कै चर्चामा छ ।  गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ । यो गीत सामाजिक सञ्जालमा होस या टिक टकमा वा तीजको कुनै कार्यक्रम मा होस् निकै छाएको छ । तीजमा महिलाहरु मात्र नाच्ने तर अब पुरुषपछि बिच बिचमा नाच्नु पर्ने भने रोचक भाव यो गीतले प्रस्तुत गरेको छ । त्यसो त दुर्गेश थापा यसअघि नै कलाकारितामा ख्याती कमाईसकेका हुन् । उनलाई मोडलको रुपमा थुप्रै गीतमा देख्न सकिन्छ । तर यो गीतले भने उनलाई थप लोकप्रियता दिलाएको छ । सामाजिक सञ्जालमा उनको फलोवर्स बढ्दो क्रममा छन् । हाल उनको फेसबूकमा डेढ लाख फलोवर्स छन् भने तीजको अघिल्लो दिनसम्म यो गीतलाई यूट्युबमा ६० लाखले हेरेका छन् । भिडियोलाई एक लाख पाँच हजारले मन पराएका छन् ।

हेर्नुहोस् ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’को भिडियो:

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार २१:३६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook