Breaking News

Radio Star

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । सभापति देउवाले प्रजातन्त्रमा प्रतिबन्ध लगाउन वर्तमान सरकार लागिपरेको आरोप लगाए । प्रदेश ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारविरुद्ध कडा टिप्पणी गरेका हुन् । उनले भने-“हामी यही चिजका लागि २००७ सालबाट लड्दै आएका छौं। त्यसैले जनताको हक खोस्न दिँदैनौ।’ त्यस्तै, उनले प्रधानमन्त्री ओलीले आफूप्रति प्रतिवद्ध प्रहरी, प्रतिवद्ध सेना, प्रतिवद्ध प्रशासन बनाउन खोजेको पनि गम्भिर आरोप लगाए । उनले थपे,यस्तो प्रयासविरुद्ध कांग्रेसले ठूलै आन्दोलन गर्छ।’

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार १८:१२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook