Breaking News

Radio Star

झापा कमल गाउँपालिका वडां. ४, ६ अर्थात साविक लखनपुर ४ र तोपगाछी ४ को संगम स्थल जीवन चौकमा  आउदो असोज ६ गते सोमबारका दिनबाट प्रत्येक सोमबार  साप्ताहिक सोमबारे हाटबजार लाग्ने भएको छ । हालै सम्पन्न भएको बजार व्यवस्थापन समितिको बैठकले अध्यक्षमा बि.आर होम सप्लायर्स सञ्चालक राजकुमार तामाङ्ग सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा चन्द्रा बुढाथोकी, सचिव मकर लावती, कोषाध्यक्ष पदमा कुमारी चेम्जुङ्ग लगायत अन्य चयन भएका छन् । यस गाउँका उपभोक्ताहरु दैनिकी दमक, गौरादह, केरखा लगायतका हाटबजारमा सामान्य उपभोगिय वस्तुहरु लिन १ घण्टाको बाटो हिड्नु पर्न बाध्यता रहेकोमा अब यहीँ बाट आफूले उत्पादन गरेका बस्तु तथा उपभोगिय वस्तु किनबेच गर्न सहज होस भन्ने उद्देश्यले यस ग्रामीण क्षेत्रमा नै बजार लगाउन आटिएको स्थानइय व्यवसायी अग्नि प्रसाद सुवेदीले जानकारी दिए । बजार व्यवस्यापन समितिमा २१ सदस्य चयन गरिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार ११:४८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook