Breaking News

Radio Star

नेपालमा ४० औँ विश्व पर्यटन दिवस विभिन्न विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘नेपाल घुमौं जीवनको अविष्मरणीय क्षणको अनुभाव लिऊ’ भने नारा साथ यो वर्ष नेपालमा पर्यटन दिवस मनाइँदै छ ।  यस वर्षको पर्यटन दिवस सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गरेर मनाउँदै गरिएको पर्यटन बोर्डले जनाएको छ ।

सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो । नेपालमा वार्षिक ११ लाखभन्दा धेरै विदेशी पर्यटन नेपाल घुम्न आउने गरेको पर्यटन विभागले जनाएको छ । नेपालमा सवैभन्दा धेरे भारतीय र चिनियाँ पर्यटक आउने गरेको विभागको तंथ्याकमा छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउन घोषणा गरेको छ । पर्यटन वर्षमा २० लाख पर्यटक नेपाल भित्राउन लक्ष्य सरकारले लिएको छ । विश्वका धेरै देशको अर्थतन्त्र पर्यटनले नै धानेको छ । प्राकृतिक सुन्दरता र भौगोलिक बनोटका कारण नेपालमा पनि पर्यटनको ठूलो सम्भावना छ ।

 

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार ०८:४२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook