Breaking News

Radio Star

केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा सवारी साधन दुर्घटना हुँदा १२ जना यात्रुको ज्यान गएको छ । बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।  दुर्घटनामा १२ यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा दर्जन बढी घाइते भएका छन् । किसुमुका प्रहरी कमाण्डर बेनसन मावेयुले बस साइयाबाट नैरोबीका लागि छुटेको थियो । किरिचो राजमार्गमा बसले ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ५१ जना यात्रु रहेका थिए । दुर्घटनामा बस र ट्रकका सवारी चालक दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आईतवार १५:२५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook