Breaking News

Radio Star

प्रधानमन्त्री केपी शर्मा ओलीले खराब आचरण भएका कसैलाई पनि सरकारले नछोड्ने बताएका छन् । ठूलो सानो नभनि खराब आचरण भएकालाई सरकारले कारबाही गरी छाड्ने उनले बताए । ‘कसैको आचरणमा तलमाथि पर्‍यो भने त्यसलाई कारबाही हुन्छ । ठूलो र सानो भन्ने कुराको मतलब हुँदैन । आचरण र व्यवहारको मतलब हुन्छ’ प्रधानमन्त्री ओलीले भने , ‘भ्रष्ट र आचरण खराब भएकालाई म छोड्दिन ।’

सोमबार गृहनगर झापाको दमकमा आफैले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले भने , ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न । फाउँको जिन्दगी बाँचिरहेको छु । मेरो नाममा भएको सम्पत्ति पनि पछि सरकारकै हुन्छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार १७:१३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook