Breaking News

Radio Star

मेरिल्याण्ड कलेजमा कविता प्रतियोगिता

२ आश्विन २०७६, बिहीबार २०:०८

विराटनगर, २ असोज । विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अमिस दंगाल प्रथम...

‘परिवेश’ मञ्चन गरेर सकियो विद्यालय नाटक महोत्सव

२९ भाद्र २०७६, आईतवार २०:३६

विराटनगर, २९ भदौ । आरोहण–गुरुकुलको आयोजनामा भदौ २० गतेदेखि सुरु विराटनगर विद्यालय नाटक महोत्सव आइतबार...

विद्यालय नाटक महोत्सवको पाँचौ दिन आज ‘लक्ष्मीपूजा’

२४ भाद्र २०७६, मंगलवार २०:३५

विराटनगर, २४ भदौ । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन आज ‘लक्ष्मीपूजा’ मञ्चन भएको छ...

शिक्षक अभावले पढाइ अवरुद्ध भएको भन्दै विद्यार्थी आन्दोलित

२२ भाद्र २०७६, आईतवार १९:१२

धनकुटाको चौविसे गाउँपालिकास्थित कुरुलेतेनुपा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले विज्ञान विषय...

वक्तृत्वकला प्रतियोगितामा रौनियार पहिलो

१९ भाद्र २०७६, बिहीबार २०:०९

विराटनगर, १८ भदौ । विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा अञ्जली रौनियार प्रथम भएकी...

कक्षा १२ को परीक्षाफल प्रकाशित

१३ श्रावण २०७६, सोमबार २०:१३

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।...

कक्षा १२ काे नतिजा आज प्रकाशित हुँदै, बोर्ड बैठक साँझ पाँच बजे बस्ने

१३ श्रावण २०७६, सोमबार ०७:४६

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज ९सोमबार० प्रकाशन गर्ने भएको छ। बोर्डले सबै...

नयाँ विद्यार्थीलाई विभिएसको अभिमुखिकरण

५ श्रावण २०७६, आईतवार १०:२७

होटल म्यानेजमेन्टमा प्लसटु सञ्चालन गर्दै आएको विद्यामूमि स्कुल (विभिएस) प्लस टुले  कक्षा ११ मा भर्ना...

अरनिको कलेजद्वारा नयाँ विद्यार्थीलाई अभिमुखिकरण

३० असार २०७६, सोमबार २०:०४

विराटनगरमा १० मा रहेको अरनिको कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी...

पुन: आन्दोलन गर्ने डा.केसीको चेतावनी

२६ असार २०७६, बिहीबार १६:५०

 डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐन संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।...

एसईई ग्रेड वृद्धि परीक्षाको तालिका हेरफेर, यस्तो छ संशोधित तालिका

२२ असार २०७६, आईतवार १९:००

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि अर्थात् पुरक परीक्षाको तालिका संशोधन गरेको...

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते ( तालिका सहित)

१८ असार २०७६, बुधबार ०९:२६

माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६–०३–१४...

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook